सुदूरपश्चिम प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय
स्वास्थ्य कार्यालय
धनगढी , कैलाली नेपाल
2075
सि.नं. सेवाको प्रकार प्रक्रिया सेवा प्राप्त गर्न लाग्ने दस्तुर समय जिम्मेबार फाँट/ व्यक्ति
१ आन्तरिक प्रशासन दर्ता/चलानी/ आन्तरिक प्रशासन ऐन , नियममा तोकिए बमोजिम नियमित कार्यालय समयमा प्रशासन/आर्थिक प्रशासन फाँट
२ सूचना प्रबाह सूचनाको हक सम्बन्धी ऐन , 2064 मा उल्लेख भए बमोजिम ऐन , नियममा तोकिए बमोजिम नियमित कार्यालय समयमा तेज बिक्रम शाही / सूचना अधिकारी
३ स्थानीय तह र स्वास्थ्य निकायहरुबीच समन्वय बैठक , कार्यशाला गोष्ठी , सुपरिवेक्षण, अनुगमन निःशुल्क निरन्तर लाल बहादुर धामी ( कार्यालय प्रमुख)
४ जनस्वास्थ्य तथा भेक्टर सर्भिलेन्स र विपद्/ महामारी व्यवस्थापन जानकारी भएपश्चात कर्मचारी उपलब्ध गराई रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग गर्न सकिने कार्य सञ्चालन निर्देशिका तुरुन्तै विमला ज्ञवाली , मिन बहादुर धामी , सम्बन्धित फाँट प्रमुख
५ तथ्याङक विश्लेषण, योजना तर्जुमा तथा पृष्ठपोषण स्वास्थ्य सूचनाको विश्लेषण अध्ययन गरी मासिक , चौमासिक, वार्षिक समीक्षाबाट योजना गर्न सकिने निःशुल्क तोकिएको अवधि भित्र देवदत्त जोशी, आशा थापा ,ओलटनारायण चापागाईं ,प्रदिप जोशी, ईश्वरी भट्ट,रमा गिरी
६ जनस्वास्थ्य कार्यक्रम ( बाल सवास्थ्य, परिवार स्वास्थ्य, रोग नियन्त्रण, विशेषज्ञ सवास्थ्य शिविर आदि ) सञ्चालन तथा सहयोग , समन्वय र सजिकरण गर्ने निर्देशिकामा उल्लेख भए बमोजिम निःशुल्क तोकिएको अवधि भित्र देवदत्त जोशी, आशा थापा ,ओलटनारायण चापागाईं ,विमला ज्ञवाली, रमा गिरी
७ औषधि तथा खोप लगायतका स्वास्थ्य सामाग्रीहरुको भण्डारण / वितरण माग फाराम निःशुल्क तुरुन्तै जनक राज जोशी, पदम बहादुर विष्ट, बाबुराम राना
८ सरकारी , निजी र सहकारीद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरुको गुणस्तर सम्बन्धी कार्य गर्ने नियमित अनुगमन सुपरिवेक्षण निःशुल्क निरन्तर अनुगमन समिति
९ संस्थागत तथा जनशक्तिको प्राविधिक क्षमता अभिवृद्धि स्थलगत अनुशिक्षण, तालिम,गोष्ठी, अनुगमन, सुपरिवेक्षण निःशुल्क निरन्तर सम्पूर्ण कार्यक्रम पोकल पर्सनहरु
१० स्वास्थ्य शिक्षा , सूचना तथा सञ्चार जनस्वास्थ्य समस्या रोकथाम तथा स्वास्थ्य प्रवर्द्धन सम्बन्धी पोष्टर , पम्प्लेट वितरण तथा सञ्चार माध्यमबाट प्रसारण गर्न सकिने निःशुल्क निरन्तर तेज बिक्रम शाही / मिन बहादुर धामी
११ अस्पताल दर्ता , अनुमति, नवीकरण , नियमन सम्बन्धी सो सम्बन्धी निर्देशिकामा उल्लेख भए बमोजिम निःशुल्क निरन्तर स्वास्थ्य कार्यालयको अनुगमन टोली
१२ बहुक्षेत्रीय समन्वय सहजीकरण सम्बन्धी कार्यहरु मौखिक वा लिखित निःशुल्क निरन्तर रमा गिरी , बिमला , बिमला ज्ञवाली
१३ स्वास्थ्य बिमा कार्यक्रम सहजिकरण ऐन , नियममा उल्लेख भए बमोजिम निःशुल्क निरन्तर तेज बिक्रम शाही , बिमला ज्ञवाली
१४ कोभिड -१९ को रोकथाम तथा व्यवस्थापन Covid Vaccination Coverage , Antigen परीक्षण तथा परामर्श, Isolation, सिमा नाका व्यवस्थापन, दैनिक प्रतिवेदन निःशुल्क निरन्तर लाल बहादुर धामी , ईश्वरी भट्ट, तेज बिक्रम शाही